• ३ साउन २०८३, आइतबार
  • ३:४७ बेलुका

थाइल्याण्ड–कम्बोडिया द्वन्द्व: मलेशियामा शान्तिवार्ता सुरू

प्रकाशित मिति

२०८२ श्रावण १२ गते, सोमबार ०२:२२

श्रावण १२,२०८२ काठमाडौं । कम्बोडिया र थाइल्याण्डबीचको सीमा विवादले चर्किएको द्वन्द्व समाधानका लागि दुवै मुलुकका नेताबीच मलेशियाको राजधानी क्वालालम्पुरमा शान्तिवार्ता सुरू भएको छ।

थाइल्याण्डका कार्यवाहक प्रधानमन्त्री फुमथाम वेचायाचाई र कम्बोडियाका प्रधानमन्त्री हुन मनेटबीचको वार्ताको मध्यस्थता मलेशियाका प्रधानमन्त्री अनवर इब्राहिमले गरिरहेका छन्।

Kamana Sewa

द्वन्द्वमा हालसम्म ३५ जनाको ज्यान गइसकेको छ भने २ लाख ६० हजारभन्दा बढी घाइते भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले द्वन्द्व रोक्न दबाब दिँदै व्यापारमा असर पर्ने चेतावनी दिएका छन्। वार्तामा अमेरिका र चीनका प्रतिनिधिहरू पर्यवेक्षकका रूपमा सहभागी छन्। युद्धविरामलाई प्रमुख प्राथमिकतामा राखिएको जनाइएको छ।

Classic Tech Desktop

प्रतिकृया