ध्ययन बिदा सकिएर पनि नफर्किएका ६ वरिष्ठ इन्जिनियरलाई नेपाल टेलिकमको ३० दिनको अल्टिमेटम
प्रकाशित मिति
२०८२ श्रावण २ गते, शुक्रबार १२:०३
श्रावण २ ,२०८२ काठमाडौं । तीन वर्षे अध्ययन बिदा स्वीकृत गराएर विदेश पुगेका नेपाल टेलिकमका ६ जना वरिष्ठ इन्जिनियरलाई ३० दिनभित्र हाजिर हुन कम्पनीले निर्देशन दिएको छ। शुक्रबार सार्वजनिक सूचनामार्फत नेपाल टेलिकमले अध्ययन बिदाको अवधि सकिएपछि समेत स्वदेश नफर्की थप बिदाका लागि निवेदन दिने ती कर्मचारीहरूको माग अस्वीकृत गरेको हो। अध्ययन बिदा सकिइसकेकाले थप बिदाको औचित्य नभएको टेलिकमको स्पष्ट भनाइ छ। कम्पनीले चेतावनी दिँदै भनेको छ, “निर्धारित म्यादभित्र सम्पर्कमा नआई हाजिर नभएमा विभागीय कारबाही प्रक्रिया अघि बढाइनेछ।”
टेलिकमको मानव संसाधन विभाग (कर्मचारी प्रशासन शाखा)का अनुसार अध्ययन बिदा लिएर विदेश गएकामध्ये हरिओम ढुङ्गाना, दीपककुमार निधि, प्रवीण माली, सागर मिश्र, राजेन्द्र पौड्याल र अविनाश बस्नेत रहेका छन्।
Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा







प्रतिकृया