संसद् भवनमा खसेको ड्रोन विद्यार्थीले परीक्षणका लागि उडाएको खुलासा
प्रकाशित मिति
२०८२ असार २६ गते, बिहीबार ०६:५०
असार २६, २०८२ काठमाडौं । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा खसेको ड्रोन टेकस्पायर कलेजका विद्यार्थीले परीक्षणका लागि उडाएको भएको खुलासा भएको छ।
प्रहरीका अनुसार काठमाडौँ-१० स्थित सुवर्णमार्गमा रहेको उक्त कलेजका आईटी विद्यार्थीले निर्माण गरेको ड्रोन थ्रस्ट टेस्ट गर्ने क्रममा जीपीएस सिग्नल विच्छेद भएर नियन्त्रणबाहिर गएर संसद् भवन परिसरमा खसेको हो।

ड्रोन निर्माणमा प्रयोग भएका उपकरणको बिल र निर्माण क्रममा खिचिएको भिडियो तथा तस्वीर समेत प्रहरीले प्राप्त गरेको छ।सांसद रामहरि खतिवडाले संसद् बैठकमा ड्रोन खसेको विषय उठाएपछि प्रहरीले अनुसन्धान थालेको थियो। प्रारम्भिक अनुसन्धानले यो घटना जानीजा

Related
Recent News
- नेप्से ४.६६ अंकले बढ्यो, कारोबार ३ अर्ब ४६ करोड
- संसद् बैठकमै कांग्रेस सांसद खड्का ढले, वीर अस्पताल लगिँदै
- कृष्णभीरमा सडक खुलाउन रुख कटान सुरु, प्राविधिक अध्ययन हुँदै
- सुरुङमा फसेकाको उद्धार पहिलो प्राथमिकता हुनुपर्छ : कुलमान घिसिङ
- बाढी प्रभावित नुवाकोट–रसुवा पुगे गगन थापा, सरकारको नेतृत्वदायी भूमिका आवश्यक
- भोटेकोशी बाढी : १ हजार २५२ शव फेला, ४ हजार २१६ जना अझै सम्पर्कविहीन
- बैंकिङ प्रणालीबाट आज १८ अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक
- एचआईडीसीएलद्वारा भोटेकोशी बाढीपीडितका लागि १ करोड १ लाख सहयोग
- नेको इन्स्योरेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३५ लाख सहयोग
- सुनको मूल्य तोलामा ७ हजार ६०० रुपैयाँले बढ्यो
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया