• २१ असोज २०८३, बुधबार
  • ५ः०२ बिहान

एफपिओ निष्कासनका लागि हिमालयन बैंकलाई अनुमति

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०६:१९

असार २२ , २०८२ काठमाडौं । नेपाल धितोपत्र बोर्डले हिमालयन बैंक लिमिटेडलाई एफपीओ (फोलो-अप पब्लिक अफर) निष्कासन गर्ने अनुमति दिएको छ। बैंकले १५७ रुपैयाँ अंकित मूल्यमा ९२ लाख ५० हजार ४६९ कित्ता शेयर निष्कासन गर्न लागेको हो। कुल एफपीओको मूल्य १ अर्ब ४५ करोड २३ लाख २३ हजार रुपैयाँ बराबर हुनेछ।

National Life

एफपीओ निष्कासनपछि हिमालयन बैंकको सर्वसाधारण सेयरधनीको स्वामित्वमा वृद्धि हुने छ। यसबाट बैंकको पुँजी संरचना सुदृढ हुने र सार्वजनिक सहभागिता बढ्ने अपेक्षा गरिएको छ।

प्रतिकृया