• २ असोज २०८३, शुक्रबार
  • ११ः०७ बिहान

आज यी १० कम्पनीमा झुम्मिए लगानीकर्ता

प्रकाशित मिति

२०८२ असार २२ गते, आईतवार ०३:१८

असार २२ , २०८२ काठमाडौं । साता कारोबारको पहिलो दिन शेयर बजार झिनो अंकले बृद्धि भएको छ । आज नेप्से परिसूचक ३.७५ प्रतिशतले बढेर २७०७ को बिन्दुमा कायम भएको छ ।

National Life

आज नेपाल पुनर्बीमा कम्पनीको सर्वाधिक कारोबार भएको छ । कम्पनीको आज ४९ करोड ४० लाख रुपैयाँको शेयर कारोबार भएको छ । आइतबार कुल नौ अर्ब रुपैयाँको शेयर खरिद–बिक्री भएको छ ।

त्यस्तै, लक्ष्मी सनराइज बैंकको ३७ करोड ८१ लाख रुपैयाँ, हिमालयन रि इन्स्योरेन्सको ३४ करोड २४ लाख रुपैयाँ, गार्डियन माइक्रो लाइफ इन्स्योेरेन्सको ३२ करोड ८९ लाख रुपैयाँको शेयर कारोबार भएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया