• ४ साउन २०८३, सोमबार
  • २:२५ बिहान

सवारी चालक अनुमति प्रणाली ठप्प, सबै सेवा स्थगित

प्रकाशित मिति

२०८२ असार २० गते, शुक्रबार ०२:३१

असार २०, २०८२ काठमाडौं । सवारी चालक अनुमतिपत्र प्रणालीमा समस्या आएपछि आजदेखि लाइसेन्ससँग सबन्धित सबै सेवाहरू बन्द भएका छन् । यातायात व्यवस्था विभागले आज एक सूचना जारी गर्दै अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि बन्द गरेको जनाएको छ ।

विभागले उक्त समस्याको समाधान कार्य भइरहेको हुँदा अर्को सूचना प्रकाशन नहुँदासम्मका लागि सवारी अनुमतिपत्रसँग सम्बन्धित सबै सेवाहरू बन्द रहने उल्लेख गरेको छ ।

Kamana Sewa

हेर्नुहोस् विज्ञप्ति :

Classic Tech Desktop

प्रतिकृया