• २१ असोज २०८३, बुधबार
  • ५ः०३ बिहान

स्वास्थ्य बीमा अब थप सहज, सबै सरकारी अस्पतालमा उपचारको सुविधा

प्रकाशित मिति

२०८२ असार २० गते, शुक्रबार ०१:३१

असार २०, २०८२ काठमाडौं । सरकारले स्वास्थ्य बीमा सेवा थप सहज बनाउने निर्णय गरेको छ। अब बीमितहरूले देशभरका अनुमति प्राप्त सबै सरकारी अस्पतालबाट सेवा लिन सक्नेछन्। स्वास्थ्य बीमा बोर्डले नियमावली संशोधन गरी आगामी साउन १ गतेदेखि लागू हुने गरी नयाँ व्यवस्था गरेको हो।

National Life

पहिलेजस्तो तोकिएको एउटै सेवा बिन्दुमा मात्रै जानु पर्ने बाध्यता अब हटेको छ। यस निर्णयले बीमितहरूलाई देशको जुनसुकै स्थानमा रहेर पनि नजिकको सरकारी अस्पतालबाट बीमा सुविधा लिन सहज हुने भएको बोर्डले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया