• १६ असोज २०८३, शुक्रबार
  • ३ः५५ दिउँसो

सुनचाँदी व्यवसायीको आन्दोलन स्थगित, पुनः सञ्चालनमा पसलहरु

प्रकाशित मिति

२०८२ असार ५ गते, बिहीबार ०१:२५

असार ५, २०८२ काठमाडौं । सुनचाँदी व्यवसायीले हालका लागि आन्दोलन स्थगित गरेका छन् । सरकारले माग सम्बोधन नगरेपनि व्यवसायीहरुले हालका लागि आन्दोलन स्थगित गरेका हन् । बुधबार सम्पन्न संयुक्त राष्ट्रिय भेलाले आन्दोलन रोक्ने निर्णय गरेपछि बिहीबारदेखि काठमाडौँसहित बागमती प्रदेशका पसल पुनः सञ्चालनमा आएका छन् ।

National Life

महासंघले असार मसान्तसम्मका लागि अल्टिमेटम दिएको छ । व्यवसायीले सुनमा लगाइएको २५ विलासिता कर र हिरा–रत्नमा लगाइएको १३५ भ्याट हटाउन, साथै नेपाल–भारतबीच सुनको भन्सार दर समान बनाउन सरकारलाई आग्रह गरेका छन् ।

प्रतिकृया