• २१ असोज २०८३, बुधबार
  • ५ः४२ बिहान

राष्ट्रपति पौडेलद्वारा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

प्रकाशित मिति

२०८२ असार ४ गते, बुधबार ०३:५८

असार ४, २०८२ काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गरेका छन् । 

National Life

राष्ट्रपति पौडेलले संघीय संसदको दुवै सदनको बैठकबाट पारित विधेयक नेपालको संविधानको धारा ११३ को उपधारा (२) बमोजिम प्रमाणीकरण गरेको राष्ट्रपतिको कार्यालयले जानकारी दिएको छ ।

प्रतिकृया