• ६ असोज २०८३, मंगलबार
  • ७ः३९ बेलुका

प्रि ओपन सेसनमा नै घट्यो नेप्से

प्रकाशित मिति

२०८२ असार ४ गते, बुधबार ११:०५

असार ४, २०८२ काठमाडौं । बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक झिनो अंकले घटेर बन्द भएको छ। यस दिन सो सेसनमा नेप्से ०.२५ अंक घटेर २६५४.५० विन्दुमा झरेको छ।  भने ०.०९ अंक घटेको छ।

National Life

बुधबार प्रि ओपन सेसनमा ३९ स्टकको ७४ पटकको कारोबारमा ३ करोड ५२ लाख २ हजार ४६२ रुपैयाँबराबरको ७० हजार ८९० कित्ता शेयर खरिदबिक्री भएको छ।

प्रतिकृया