• २१ असोज २०८३, बुधबार
  • ५ः४४ बिहान

७४१ प्रहरी हवल्दार वरिष्ठ हवल्दारमा बढुवा सिफारिस, सूची सार्वजनिक

प्रकाशित मिति

२०८२ असार ३ गते, मंगलवार ०३:१९

डिआइजी र एआइजीको कार्यकालनै पुरा नगरी आइजिपी

असार ३, २०८२ काठमाडौं । नेपाल प्रहरीमा एकसाथ ठूलो सङ्ख्यामा हवल्दारहरूको वरिष्ठ हवल्दारमा बढुवा सिफारिस भएको छ ।

National Life

सोमबार बसेको बढुवा समितिको बैठकले जनपद प्रहरी समूहतर्फका ७४१ जना हवल्दारहरूलाई वरिष्ठ हवल्दारमा बढुवा गर्न सिफारिस गरेको हो ।

हेर्नुहोस् बढुवा सिफारिस सूची:

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया