फेसबुकमा ‘अलविदा नोट’ लेख्दै रामेछाप अस्पतालका डाक्टरले देहत्यागको संकेत
प्रकाशित मिति
२०८२ असार २ गते, सोमबार ०१:५०
असार २, २०८२ काठमाडौं । रामेछाप जिल्ला अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. केशव श्रेष्ठले फेसबुकमार्फत ‘अलविदा नोट’ लेख्दै आफू देहत्याग गर्न लागेको बताए छन् ।
सोमबार बिहान फेसबुकमा सार्वजनिक गरिएको लामो पोस्टमार्फत उनले पछिल्लो समय आफू राजनीतिक दबाब र हस्तक्षेपको सामना गरिरहेको उल्लेख गरेका छन्। त्यसैको कारण मानसिक तनावमा परेर जीवन त्याग्न बाध्य भएको बताएका हुन्।
“अब म यहाँसम्म आइपुगेको छु,” उनले लेखेका छन्, “कृपया मेरो मृत शरीरलाई राजनीति नगर्नु।”
डा. श्रेष्ठले आफ्नो पोस्टमा कुनै राजनीतिक दल वा व्यक्तिको नाम उल्लेख नगरेपनि, अप्रत्यक्ष रूपमा ‘राजनीतिक हस्तक्षेप’ले पेशागत स्वतन्त्रता खल्बल्याएको गुनासो गरेका छन्।

Related
Recent News
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- दसैंमा नारायणगढ–काठमाडौं सडकखण्डमा ठूला मालवाहक सवारी सञ्चालनमा रोक
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- २० मेगावाट सौर्य आयोजनामा माछापुच्छ्रे बैंकको ८० प्रतिशतसम्म लगानी
- नेप्से ११.९६ अंकले बढ्यो, कारोबार ३ अर्ब १३ करोड
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कुमारी बैंक र महिला उद्यमी महासंघबीच साझेदारी, महिला उद्यममा वित्तीय पहुँच विस्तार हुने
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- रसुवा बाढीको असर : नेपालको आर्थिक वृद्धिदर ३.७ प्रतिशतमा झर्ने विश्व बैंकको प्रक्षेपण
- दशैंका लागि असोज २३ देखि अग्रिम टिकट बुकिङ खुल्ने
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
Politics
- गगन थापाले गरे कांग्रेस सभापति पदमा उम्मेदवारी दर्ता
- कांग्रेस महामन्त्रीमा प्रदीप पौडेलले दर्ता गरे उम्मेदवारी
- ओलीले अध्यक्ष नछोड्ने संकेत, एमालेले जारी गर्यो अपानि (अपानि सहित)
- कांग्रेस महाधिवेशन : मनोनयन दर्ताको समय साँझ ६ बजेसम्म थप
- युवा नेतृत्वको अनुभव बोकेर कांग्रेस केन्द्रीय सदस्यको दौडमा रजनी थापा








प्रतिकृया