• २१ असोज २०८३, बुधबार
  • ६ः०० बिहान

प्रतिनिधिसभा बैठक बुधबार सम्मका लागि स्थगित

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार ०६:२१

काठमाडौं । प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सभामुख देवराज घिमिरेले सूचना टाँस गरेर बुधबार दिउँसो १ बजेसम्मका लागि बैठक स्थगित गरेका हुन् । आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक ढिलोगरी सुरु भएको थियो । तर, विपक्षीहरूको अवरोधकाबीच बैठक बस्न सकेन ।

National Life

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकको राजीनामा माग गर्दै विपक्षी दलहरूले संसद् बैठक अवरोध गर्दै आइरहेका छन् ।

प्रतिकृया