• २१ असोज २०८३, बुधबार
  • ६ः०९ बिहान

आज पनि प्रतिनिधिसभा बैठक बस्दै, के खुल्ला त संसद ?

प्रकाशित मिति

२०८२ जेष्ठ २६ गते, सोमबार १०:१७

काठमाडौं । आज पनि प्रतिनिधिसभाको बैठक बस्ने भनिएको छ । हरेकदिन सभा स्थगित हुँदै आएको प्रतिनिधिसभाको बैठक आज पनि संघीय संसद, नयाँ बानेश्वरमा बस्नेगरि बोलाईएको छ । बैठक दिउँसो २ः०० बजे बोलाईएको छ ।

National Life

आइतबार बसेको बैठक संसद्मा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रलगायतले संसद अबरोध गरे पछि बैठक सोमवारसम्मका लागि स्थगित गरिएको थियो

भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा दिनुपर्ने तथा छानबिन समिति बनाउनु पर्ने भन्दै प्रतिपक्षी दलहरूले दुई हप्ता देखी निरन्तर संसद् अवरोध गर्दै आएका छन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया