• २१ असोज २०८३, बुधबार
  • ६ः०७ बिहान

सिद्धार्थ बैंकको स्वतन्त्र सञ्चालकमा कमला वाग्ले नियुक्त

प्रकाशित मिति

२०८२ जेष्ठ २५ गते, आईतवार १०:४८

काठमाडौं । सिद्धार्थ बैंकले कमला वाग्लेलाई स्वतन्त्र सञ्चालकमा नियुक्त गरेको छ।

National Life

बैंकको सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले वाग्लेलाई आगामी चार वर्षका लागि स्वतन्त्र सञ्चालकको जिम्मेवारी दिने निर्णय गरेको हो।

उनलाई बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३, कम्पनी ऐन, २०६३, बैंक तथा वित्तीय संस्थाका सञ्चालकका लागि आवश्यक योग्यता तथा कार्य अनुभव सम्बन्धी विनियमावली, २०७४ एव्म बैंकको नियमावलीको अधीनमा रहि सोही दिनदेखि लागू हुनेगरी स्वतन्त्र सञ्चालक नियुक्त गरिएको बैंकले जनाएको छ । वाग्लेको कार्यकाल ४ वर्षको हुनेछ । 

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया