• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

आइतबार काठमाडौं उपत्यकामा बिदा

प्रकाशित मिति

२०८२ जेष्ठ १६ गते, शुक्रबार ०१:५०

काठमाडौं । आइतबार काठमाडौं उपत्यकामा सार्वजनिक बिदा हुने भएको छ। गृहमन्त्रालयले एक विज्ञप्ति जारी गरी रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा भएकाले आइतबार बिदा दिइएको जनाएको छ ।

National Life

रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्राको दिनमा हरेक वर्ष काठमाडौं उपत्यकामा बिदा दिने प्रचलन रहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया