• ४ साउन २०८३, सोमबार
  • ३:३२ बिहान

आयकरमा सूचना प्रविधि र होटललाई छुट

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०५:४७

काठमाडौं । सूचना प्रविधि र होटलमा विद्युत् महसुल र आयकर छुट दिने सरकारले नीति लिएको छ । आगामी आर्थिक वर्ष २०८२र८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विशेष उद्योग सरह छुट दिने व्यवस्था गरेको बताए ।

उने सूचना प्रविधि सेवा निर्यात गर्दा प्राप्त हुने आयमा ७५ प्रतिशत छुट दिने घोषणा गरेका हुन् । नेपालमा बसी विदेशमा सूचना प्रविधि सेवा बेच्ने व्यक्तिलाई जम्मा ५ प्रतिशत मात्रै कर लाग्ने यही नै अन्तिम हुने पौडेलले बताए ।

Kamana Sewa

प्रतिकृया