• 5:12 pm

सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणलाई दिने

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०५:३९

काठमाडौं । सरकारले नेपाल टेलिकमको ३० प्रतिशत सेयर सर्वसाधारणमा विनिवेस गर्ने भएको छ । बुधबार आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले यस्तो घोषणा गरेका हुन् ।

हाल नेपाल टेलिकममा ९१.५३ प्रतिशत सेयर सरकारको छ । बाँकी ८.४७ प्रतिशत मात्रै सर्वसाधारण समूहको छ ।

प्रतिकृया