• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

विद्युतिय गाडिको प्रयोग गर्न प्रोत्साहन गर्ने

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०४:५७

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ भाषण गर्दै विद्युतय सवारीसाधानको प्रयोगलाई प्रोत्साहन गरिने बताए ।

National Life

उनले भने,‘विद्युतीय सवारीसाधानलाई विश्वनीय, गुणस्तरीय बनाउन प्रोत्साहन गरिने छ’। ‘निजी क्षेत्रलाई चार्जिङ र वर्कसप स्थापना गर्ने प्रोत्साहन गरिने छ ।’

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया