• २१ असोज २०८३, बुधबार
  • ६ः३० बिहान

उपत्यकामा मेट्रो र मेनो रेलको समभाव्यता अध्ययन गरिने

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०४:५१

काठमडौं । काठमाडौं उपत्यकामा मेट्रो र मोनो रेल सञ्चालनको सम्भाव्यता अध्ययन हुने भएको छ ।

National Life

अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२/८३ भाषण उपत्यकामा मेट्रो र मोनो रेल सञ्चालनको सम्भाव्यता अध्ययन हुने घोषणा गरेका छन् ।

प्रतिकृया