• २१ असोज २०८३, बुधबार
  • ६ः३९ बिहान

एमाले नेता लालबाबु पण्डितकी पत्नी बिमलाको निधन

प्रकाशित मिति

२०८२ जेष्ठ १५ गते, बिहीबार ०९:३४

काठमाडौं– नेकपा एमालेका नेता एर्व पूर्वमन्त्री लालबाबु पण्डितलाई पत्नी शोक परेको छ । लामो समयदेखि मायसाइटिस नामक घातक रोगबाट पीडित पण्डितकी पत्नी बिमला महतको ६० वर्षको उमेरमा गएराति निधन भएको हो ।

National Life

लालबाबु र बिमलाको एमालेको तत्कालीन कार्यालय बल्खुमा जनवादी बिहे भएको थियो ।

प्रतिकृया