• २४ भदौ २०८३, बुधबार
  • ७ः४३ बेलुका

युवा सङ्घको मतदान सकियो, १ हजार ४ सय मत खस्यो

प्रकाशित मिति

२०८२ जेष्ठ १३ गते, मंगलवार ०५:३९

पोखरा । नेकपा एमाले निकट राष्ट्रिय युवा सङ्घको १० औँ महाधिवेशनबाट नयाँ नेतृत्वका लागि भएको निर्वाचनको मतदान सकिएको छ । पोखरा सभागृहमा बिहीबार १० बजेबाट सुरु भएको मतदान सवा ५ बजे सकिएको हो । १ हजार ७६४ प्रतिनिधिमध्ये १ हजार ४ सय ४ जना मतदानमा सहभागी भएका छन् ।

National Life

अबको केही समयमै मतगणना सुरु हुने निर्वाचन कमिटीले जनाएको छ ।

प्रतिकृया