• २१ असोज २०८३, बुधबार
  • ६ः५९ बिहान

महिलाहरू ‘घर भित्रै’ असुरक्षित, डरलाग्दो तथ्याङ सार्वजनिक

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार ०५:२१

काठमाडौं । महिलाहरू घरभित्रै असुरक्षित हुने गरेको डरलाग्दो तथ्याङ सार्वजनिक भएको छ । महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले ७१ % प्रतिशत महिला हिंसा घरभित्रै हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको हो ।

National Life

ओरेकले २०२५ जनवरीदेखि मार्चसम्म तीन महिनाको अवधिमा महिला हिंसाको घटनाहरू संकलन गरेको थियो । जसमा ७१.४२ प्रतिशत घरेलु हिंसा, १९.०४ प्रतिशत यौन हिंसा र ३.५७ प्रतिशत सामाजिक हिंसा रहेका छन् ।
कोशी प्रदेशका (उदयपुर, सुनसरी र मोरङ) तीन जिल्लामा महिला हिंसासम्बन्धी कुल ८४ वटा घटना लैङगिक विभेदको तथ्याङ अभिलेख गरेको हो ।

यो सार्वजनिक भएका तथ्याङ मात्र हो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया