• ३१ भदौ २०८३, बुधबार
  • ११ः२८ राती

आज कति छ सुनचाँदीको मूल्य ?

प्रकाशित मिति

२०८२ जेष्ठ ६ गते, मंगलवार ११:४०

काठमाडौं। आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ । अघिल्लो कारोबारको दिन ६ सय रुपैयाँले बढेको सुनको मूल्य आज भने स्थिर रहेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भईरहेको छ । अघिल्लो दिन पनि सुन सोही मूल्यमा कारोबार भएको थियो । आज चाँदीको मूल्यमा गिरावट आएको छ । आज चाँदी तोलामा ५ रुपैयाँले घटेर प्रतितोला १ हजार ९४० रुपैयाँमा कारोबार भईरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया