• २१ असोज २०८३, बुधबार
  • ६ः५९ बिहान

 घट्यो आज सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

प्रकाशित मिति

२०८२ जेष्ठ ४ गते, आईतवार १०:५६

काठमाडौं । साताको पहिलो दिन आइतवार सुनको मूल्य घटेको छ। कारोबारको अघिल्लो दिनको तुलनामा आज सुनको मूल्य प्रतितोला ६०० रुपैयाँले घटेको हो ।

National Life

कारोबारको अघिल्लो दिन प्रतितोला १८४८०० रुपैयाँमा कारोबार भईरहेको छापावाला सुन, आज ६०० रुपैयाँले घटेर १८४२०० रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य भने स्थिर रहेको छ । आज चाँदी प्रतितोला १९४५ रुपैयाँमा कारोबार भईरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया