• ४ साउन २०८३, सोमबार
  • २:२९ बिहान

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति

२०८२ बैशाख २८ गते, आईतवार १२:०७

नेको इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो । आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउने छन् । कम्पनीले वैशाख ३० गते बुक क्लोज गर्दैछ ।

बुद्ध जयन्तीपरेकाले वैशाख २९ गते सार्वजनिक बिदा रहेको छ । तसर्थ आजसम्म कायम रहेका सेयरधनीले कम्पनीले तोकेको लाभांश पाउनेछन् ।

Kamana Sewa

कम्पनीले जेठ ९ गतेका लागि वार्षिक साधारण सभा बोलाएको छ । कम्पनीले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०।३६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव गरेको छ ।

Classic Tech Desktop

प्रतिकृया