आइपिएलमा आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्स आमने सामने
प्रकाशित मिति
२०८२ बैशाख १७ गते, बुधबार १०:२५

वैशाख १७, २०८२ काठमाडौँ: जारी आइपिएलमा आज एक खेल हुदैछ । आज चेन्नई सुपर किंग्स र पञ्जाव किंग्सबीच खेल हुदैछ । चेन्नईमा हुने यो खेल नेपाली समय अनुसार राति ७: ४५ बजेदेखि शुरु हुदैछ ।
जारी आइपिएलमा चेन्नई सुपर किंग्सको प्रदर्शन खराब रहेको छ । चेन्नईले अहिलेसम्म खेलेका ९ खेलमा ७ हार बेहोरेको छ भने २ खेलमा मात्र जित हासिल गरेको छ । अंकतालिकामा चेन्नई पुछारमा रहेको छ ।
त्यसैगरी पञ्जाव किंग्सले भने ९ खेलमा ५ जित र ३ हार बेहोरेको छ । त्यस्तै पञ्जावको एक खेल रद्ध भएको थियो । पञ्जाव ११ अंकसहित पाँचौ स्थानमा रहेको छ ।
यस सिजनमा चेन्नई र पञ्जावबीच हुन लागेको यो दोस्रो खेल हो । यसअघि अप्रिल ६ मा पञ्जावको घरेलु मैदानमा भएको खेल पञ्जावले १८ रनले जितेको थियो ।
Related
Recent News
- सरकारी कोषमा अर्बौं बेरुजु, सञ्चित कोष ऋणात्मक
- सरकारी बेरुजु बढ्नु सुशासनमा चुनौती : राष्ट्रपति पौडेल
- प्रतिनिधिसभा बैठक बस्दै (कार्यसूचीसहित)
- स्याङ्जाको भुम्रेमा गरिमा विकास बैंक लिमिटेडको एक्सटेन्सन काउण्टर स्थापना
- ९० मेगावाटको मर्स्याङ्दी जलविद्युत् आयोजनामा जुट्यो लगानी
- राहत शिक्षकहरुले बनाए समानान्तर समिति, माग पूरा नभए असार १५ पछि आन्दोलन
- सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा सम्पत्ति शुद्धिकरण निवारण सम्बन्धी प्रशिक्षण सम्पन्न
- परराष्ट्रले लियो सर्वोच्चलाई पठाएको पत्र फिर्ता, महेश श्रेष्ठ नेतृत्वको टिमलाई काम गर्न मार्गप्रशस्त
- १४ अंककले घट्यो नेप्से
- सांसदको सङ्ख्या घटाऔँ, बाहिरबाट मन्त्री नियुक्त गरौँ : नारायणकाजी श्रेष्ठ
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया