• ५ साउन २०८३, मंगलबार
  • ९:१७ बिहान

प्रधानमन्त्री ओलीसँग बिम्स्टेकका महासचिव पाण्डेको भेट

प्रकाशित मिति

२०८१ चैत्र २२ गते, शुक्रबार ०१:४०

चैत्र २२, २०८१ बैङकक : प्रधानमन्त्री केपी शर्मा ओलीसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास (बिम्स्टेक)का महासचिव इन्द्रमणि पाण्डेले आज शिष्टाचार भेट गरेका छन् ।

बिम्स्टेकको शिखर सम्मेलन सकिएपछि बैङककस्थित होटल साङ्ग्रिलामा प्रधानमन्त्री ओलीसँग महासचिव पाण्डेले भेट गरेका हुन् । बिम्स्टेकको सचिवालय बङ्गलादेहको ढाकामा रहेको छ ।

Kamana Sewa

प्रधानमन्त्री ओलीले आजै केहि बेरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्दै छन् ।

Classic Tech Desktop

प्रतिकृया