त्रि–चन्द्र क्याम्पसमा स्ववियु निर्वाचन आज हुदै
प्रकाशित मिति
२०८१ चैत्र १९ गते, मंगलवार ०७:३०
चैत्र १९, २०८१ काठमाडौँ: त्रिभुवन विश्वविद्यालयअन्तर्गतको त्रि–चन्द्र बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन आज हुदै छ । निर्वाचन समितिले आज बिहान ८ बजेबाट अपराहन्न ४ बजेसम्म मतदान हुने जानकारी गराएको छ ।
सोमबार निर्वाचन समिति र विद्यार्थी प्रतिनिधिबीचको छलफलबाट क्याम्पसबाट वितरित विद्यार्थी परिचयपत्रका विषयमा विवाद उत्पन्न हुनसक्ने भएकाले भर्ना रसिद र नेपाल सरकारको अन्य आधिकारिक परिचय खुल्ने फोटोसहितको परिचय पत्रको आधारमा मात्र मतदान गराइने सहमति भएको थियो । मतदानको क्रममा विवाद उत्पन्न भएमा छानबिन गरी उपयुक्त निकास दिइने निर्वाचन समितिले जानकारी दिएको छ ।
यस अघि चैत्र ५ गते, त्यसपछि १३ गते मतदानको मिति तय भएको भएपनि विद्यार्थीबीच विवाद हुदा निर्वाचन हुन सकेको थिएन ।

Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया