• ४ साउन २०८३, सोमबार
  • ८:२७ बेलुका

प्रतिनिधि सभाको बैठक आजपनि बस्दै, यस्तो छ कार्यसूची ?

प्रकाशित मिति

२०८१ चैत्र १९ गते, मंगलवार ०७:३५

चैत्र १९, २०८१ काठमाडौँ: प्रतिनिधि सभाको बैठक आज पनि बस्दै छ । संघीय संसद सचिवालयका अनुसार बैठक बिहान ११ बजेदेखि शुरु हुदै छ ।

बैठकमा वार्षिक प्रतिवेदन पेश हुने र व्यवस्थापन सम्बन्धि कार्य हुने संसद सचिवालयले जानकारी दिएको छ ।

Kamana Sewa

आजको बैठकमा अर्थमन्त्री विष्णु पौडेल, पर्यटनमन्त्री बद्री पाण्डे र शिक्षामन्त्री विद्या भट्टराई र उर्जामन्त्री दिपक खड्काले विभिन्न विधेयक पेश गर्ने कार्यसूची रहेको छ ।

Classic Tech Desktop

प्रतिकृया