मुम्बईलाई हराउदै चेन्नईको आइपिएलमा विजयी शुरुवात
प्रकाशित मिति
२०८१ चैत्र ११ गते, सोमबार ०७:३८
चैत्र ११, २०८१ काठमाडौँ: जारी इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत चेन्नई सुपर किंग्सले नयाँ सिजनमा विजयी शुरुवात गरेको छ ।
गएराती सम्पन्न खेलमा चेन्नई सुपर किंग्सले मुम्बई इण्डियन्सलाई ४ विकेटले पराजित गरेको हो ।
मुम्बईले दिएको १५६ रनको लक्ष्य पछाएको चेन्नईले १९.१ ओभरमा ६ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो । चेन्नईको जितमा रचिन रवीन्द्रले अविजित ६५ र कप्तान रुतुराज गायकवाडले आक्रामक ५३ रन बनाएका थिए ।
यसअघि टस हारेर २० ओभरमा ९ विकेट गुमाएर १५५ रन बनाएको थियो । मुम्बईको लागि तिलक बर्माले सर्बाधिक ३१, कप्तान सूर्यकुमार यादवले २९ र दिपक चहरले २८ रन बनाएका थिए । त्यस्तै चेन्नईका नूर अहमदले ४ विकेट लिएका थिए ।
Related
Recent News
- भदौमा नेपालले भारत र बंगलादेशलाई ५ अर्बभन्दा बढीको विद्युत् बेच्यो
- राष्ट्रपतिको आह्वानः संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाऔँ
- टुँडिखेलमा संविधान दिवसको भव्य समारोह, हेर्नुहोस् तस्वीरहरू
- संविधानको प्रभावकारी कार्यान्वयनमा तीनै तह क्रियाशील हुनुपर्छ : मुख्यमन्त्री थापा
- संविधान दिवसमा प्रम शाहको सम्बोधन : युवाले सडकमा मागेको सुशासन हामी प्रविधिबाट सुनिश्चित गर्छौँ (पूर्णपाठ)
- एक महिनामै भित्रियो २ खर्ब १५ अर्ब रेमिट्यान्स
- मन्त्रिपरिषद् बैठकका चार निर्णय सार्वजनिक
- भारत, चीन र अमेरिकासहित १३ देशका लागि राजदूत सिफारिस
- ४१ दिन इन्टरनेट बन्द भएपछि क्लासिक टेकलाई २ लाख ५० हजार क्षतिपूर्ति तिर्न आदेश
- नेप्से २२ अंकले बढ्यो, ६ अर्ब ७२ करोडको कारोबार
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया