नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ३ जना संचालकहरु निर्वाचित भई पदबहाली
प्रकाशित मिति
२०८१ चैत्र ३ गते, आईतवार १०:२८

चैत्र ३, २०८१ काठमाडौँ: नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको २५आंैं वार्षिक साधारण सभाको निर्णयानुसार स्थगन रहेको सर्वसाधारण शेयरधनीहरु (समूह ख) को संचालक निर्वाचन सम्बन्धी बाँकी कार्यक्रम २०८१ चैत्र २ गते होटल भिष्वा, बीरगंजमा सम्पन्न हुँदा श्री बिमल प्रसाद ढकाल, श्री कृष्णराज लामिछाने र श्रीमती शर्मिला श्रेष्ठ महर्जन संचालक सदस्यको पदमा निर्वाचित भएका छन् ।
साथै, निर्वाचन सम्पन्न भए पश्चात् आज मिति २०८१÷१२÷२ गते बसेको कम्पनी संचालक समितिको ३९३औं बैठकमा बीमा ऐन, २०७९ बमोजिम नवनिर्वाचित ३ जना संचालक सदस्यहरुले अध्यक्ष श्री गोविन्द लाल संघईबाट सपथ ग्रहण गरी पदबहाली गरेको बताइएको छ ।
Related
Recent News
- चीनको स्मलरीग अवार्डको नोमिनेशनमा नेपालको सर्टफिल्म ‘पाउलो’
- सभामुख घिमिरेले १२ गते सर्वसम्मतीमा विधेयक दर्ता भएको खण्डमा भोलिपल्ट नै ऐन जारी गर्न सकिने बताउनु भएको छ, सडक छाड्दैनौंः लक्ष्मीकिशोर सुवेदी
- ‘धर्म, अध्यात्म र राष्ट्र’ विषयक एक विशेष विचार गोष्ठी
- एनआरएनएका अग्रजहरुले अहिलेको समस्याको निकास निकालि विधिपूर्वक प्रक्रियामा लैजानुपर्छ : राष्ट्रपति पौडेल
- सुनको मुल्यमा वृद्धि, तोलाको कति पुग्यो ?
- रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिटको पेसी न्यायाधीश मुसलमानको इजलासमा
- आज तीन संसदीय समितिको बैठक बस्दै
- कक्षा १२ को वार्षिक परीक्षा नरोक्ने राष्ट्रिय परीक्षा बोर्डको निर्णय
- भारतका विद्युत् मन्त्री मनोहरलाल खट्टर नेपाल आइपुगे
- ब्राजिलियन लिजेण्ड फुटबलर रोबर्टो कार्लोस काठमाडौँमा
Crime
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
- जलेश्वर मालपोतका नासु, खरिदार र लेखापढी व्यवसायीविरुद्ध मुद्धा दायर
Politics
- रास्वपा सह–महामन्त्री पदबाट सुमना श्रेष्ठले दिइन् राजीनामा
- सरकार चल्नुपर्छ, तर कार्यशैली बदल्नुपर्छ -विश्वप्रकाश शर्मा
- राप्रपा वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री डा. धवल शम्सेर राणाको निसर्त रिहाइको माग
- रास्वपा नेतृ राई एमालेमा प्रवेश
- राप्रपाका नेतालाई झुटा मुद्दा लगाइए गणतन्त्रवादी नेताको घर घेर्ने राप्रपाका प्रवक्ता शाहीको चेतावनी
प्रतिकृया