नेप्सेको ओरालो यात्रा कायमै, परिसुचक २५ अंकले घट्दा १० अर्ब ९७ करोडको कारोबार
प्रकाशित मिति
२०८१ फाल्गुन २१ गते, बुधबार ०४:०७
फाल्गुण २१, २०८१ काठमाडौँ: साताको चौथो कारोबार दिन (बुधबार) पनि नेप्सेको ओरालो यात्रा कायमै रहेको छ । यसअघि पछिल्ला २ दिन उच्च अंकले घटेको नेप्से आज पनि २५.१६ अंकले घट्दै २८ सय २१.१३ को विन्दुमा ओर्लिएर रोकिएको हो ।
आज कुल ३ सय ८ कम्पनीका २ करोड ३३ लाख ४३ हजार बढी कित्ता सेयर किनबेच हुँदा कारोबार रकम १० अर्ब ९७ करोड २६ लाख नाघेको हो ।
आज कारोबारमा आएकामध्ये ट्रेडिङबाहेकका सबै समुहको परिसुचक ओरालो लागेका छन् । जसका कारण आज १ सय ७४ कम्पनीको सेयरमूल्य घट्दा ६२ कम्पनीको सेयरमूल्यमा मात्रै वृद्धि देखिएको छ ।
Related
Recent News
- फोहोरमैला व्यवस्थापनसम्बन्धी विधेयक संसद्मा दर्ता
- सुदूरपश्चिममा सिटिजन्स बैंकको रणनीतिक वृद्धि तथा बजेट समीक्षा सेमिनार सम्पन्न
- महाधिवेशन उद्घाटन गर्न देउवालाई गगनको आग्रह
- नेप्से २६२४ बिन्दुमा, ५ अर्ब ४९ करोडको कारोबार
- नेपाल घरजग्गा तथा निर्माण प्रर्दशनीमा महालक्ष्मी विकास बैंक, घरजग्गा कर्जाबारे परामर्श दिंदै
- कामना सेवा विकास बैंकद्वारा दमक रेडक्रसलाई सर्पदंश उपचार उपकरण सहयोग
- मुक्तिनाथ फाउन्डेसन पाँचौं वाषिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रम
- राष्ट्रिय वाणिज्य बैंकका सेवानिवृत्त कर्मचारीबाट बाढीपीडितलाई सहयोग
- राहत कोषमा १ हजार रुपैयाँ दिने ग्राहकले जिते १ लाख
- रसुवाको बाढीलाई परराष्ट्रमन्त्री खनालले भने ‘हिमालयन सुनामी’
Crime
- बाढीमा खुशी व्यक्त गर्दै पीडितलाई अपमानजनक भिडियो बनाउने युवक पक्राउ
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ






प्रतिकृया