• ३ साउन २०८३, आइतबार
  • ३:४९ बेलुका

आज सुनचाँदीको मुल्य कति छ ?

प्रकाशित मिति

२०८१ फाल्गुन १९ गते, सोमबार ११:४६

फाल्गुण १९, २०८१ काठमाडौँ: नेपाली बजारमा आज सुनचाँदीको मूल्य स्थिर रहेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार सुन तोलामा एक लाख ६८ हजार एक सयमा कारोबार भइरहेको छ । यसअघि आइतबार पनि सुन प्रतितोला यहि मुल्यमा कारोबार भएको थियो ।

यसैगरी आज चाँदीको मूल्य पनि स्थिर रहेको छ । महासंघका अनुसार आज चाँदी प्रतितोला १९१५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Kamana Sewa

प्रतिकृया