• २० भदौ २०८३, शनिबार
  • ४ः२५ बेलुका

त्रिविले सार्वजनिक गर्यो स्ववियु निर्वाचन तालिका (सूचीसहित)

प्रकाशित मिति

२०८१ फाल्गुन १० गते, शनिबार ०७:२०

फाल्गुण १०, २०८१ काठमाडौँ: त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको कार्यातालिका सार्वजनिक गरेको छ । त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले आगामी चैत ५ गते निर्वाचन हुनेगरी कार्यतालिका सार्वजनिक गरेको हो ।

National Life

त्रिवि स्ववियु निर्वाचन केन्द्रीय अनुगमन तथा समन्वय समितिले सार्वजनिक गरेको कार्यतालिका अनुसार फागुन १९ गते दिउँसो ३ बजेसम्म संघ÷संगठन ÷समूह दर्ता, २ज्ञ गते मतदाता सूची प्रकाशित र २५ गते दिनको १ बजेसम्म मतदाता सूचीउपर दाबी विरोध गर्ने समय छुट्याइएको छ । सोही दिन बेलुका ५ बजेसम्म मतदाता सूचीउपरको दाबी विरोधमा छानविन गरी अन्तिम नामावली प्रकाशन गरिने छ ।

Classic Tech Desktop

प्रतिकृया