बालुवाटारमा प्रधानमन्त्रीसहित कांग्रेस र एमाले नेताहरूबीच छलफल
प्रकाशित मिति
२०८१ मंसिर १५ गते, शनिबार ०४:५७

मंसिर १५, २०८१ काठमाडौँ: बालुवाटारमा नेपाली कांग्रेस र नेकपा (एमाले)का नेताहरूबीच छलफल भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली, कांग्रेस सभापति शेरबहादुर देउवासहित दुई दलको संयन्त्रमा रहेका नेताहरूबीच छलफल भएको हो ।
दिउँसो साढे १ बजेदेखि दुई घन्टा भएको बैठकमा बिआरआईबारे छलफल भएको बैठकमा सहभागी एक नेताले जानकारी दिए ।
बैठकमा संयन्त्रले गरेको काम र यसको भूमिकाबारे कांग्रेस महामन्त्री गगन थापाले ब्रिफिङ गरेका थिए ।
प्रधानमन्त्री केपी शर्मा ओली मंसिर १७ गते चीन भ्रमणमा जाँदैछन्। त्यसअघि सत्तासाझेदार दुई दलबीच बिआरआईबारे छलफल भएको हो ।
Related
Recent News
- सुर्यविनायक नगरपालिकामा आजबाट मेलम्चीको पानी वितरण
- प्रतिनिधि सभामा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल (लाइभ)
- अमेरिकी राष्ट्रपति ट्रम्प आजदेखि साउदीको भ्रमणमा, कतारले ५५ अर्बको बोइङ जेट उपहार दिने
- सुनको मूल्यमा गिरावट
- मोदीले भने – यदि पाकिस्तान बाँच्न चाहन्छ भने उसले आफ्नो आतंकवादी पूर्वाधारलाई नष्ट गर्नुपर्नेछ
- ८ घण्टादेखि बीपी राजमार्ग अवरुद्ध, बेपत्ता महिलाको खोजी गरिँदै
- अमेरिका र चीनबीच कर नीतिमा भारी कटौती
- संसद्मा विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथि छलफल हुँदै
- भारत पाक संघर्ष विराम, आज दुवै देशका डीजीएमओबीच वार्ता
- कस्तो रहनेछ आजको मौसम ?
Crime
- पचरौताका तत्कालिन प्रमुख प्रशासकीय अधिकृतसहित तीन जनाविरुद्ध मुद्दा दर्ता
- अमिनको तीन करोड बढी सम्पत्ति अवैध आम्दानी, भ्रष्टाचार मुद्दा दायर
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने ३ जना पक्राउ
- प्रमुख प्रशासकीय अधिकृतसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर
- अवैध लागूऔषध खैरो हेरोइन सहित दुई जना पक्राउ
प्रतिकृया