• ४ साउन २०८३, सोमबार
  • ७:१४ बेलुका

चित्रलेखा यादव अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत

प्रकाशित मिति

२०८१ मंसिर १० गते, सोमबार १२:१५

मंसिर १०, २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेलले अष्ट्रेलियाका लागि नेपाली आवासीय राजदूत पदमा चित्रलेखा यादवलाई नियुक्त गरेका छन् ।

नेपाल सरकार, मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति पौडेलले पूर्वउपसभामुखसमेत रहेकी यादवलाई राजदूत पदमा नियुक्त गरेका हन् ।

Kamana Sewa

नेपालको संविधान २०७२ को धारा २८२ को उपधारा (१) बमोजिम राष्ट्रपति पौडेलले यादवलाई राजदूत पदमा नियुक्त गरेकाे राष्ट्रपति कार्यालयका प्रवक्ता शैलजा रेग्मी भट्टराईले जानकारी दिइन्।

Classic Tech Desktop

प्रतिकृया