• 4:33 pm

राष्ट्रिय विकास समस्या समाधान समितिको बस्दै

प्रकाशित मिति

२०८१ कार्तिक ३० गते, शुक्रबार १०:२३

कार्तिक ३० , २०८१ काठमाडौँ: राष्ट्रिय विकास समस्या समाधान समितिको ५३औँ बैठक आज बस्दै छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज बिहान ११ बजे सिंहदरबारमा राष्ट्रिय विकास समस्या समाधान समितिको बैठक बस्न लागेको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षता बस्ने यस बैठकमा सबै मन्त्री, योजना आयोगका उपाध्यक्ष, मुख्यसचिव र सचिवहरू सहभागी हुदैछन् ।

बैठकमा विकाससम्बन्धी नीति, योजना, कार्यक्रम तथा आयोजनाको प्रगति समीक्षा र समस्याको समाधानलगायतका विषयमा छ ।

प्रतिकृया