राष्ट्रपति पौडेल अजरबैजान भ्रमणमा जाने
प्रकाशित मिति
२०८१ कार्तिक १४ गते, बुधबार ०८:५६
कार्तिक १४ , २०८१ काठमाडौँ: राष्ट्रपति रामचन्द्र पौडेल अजरबैजान भ्रमणमा जाने भएका छन् ।
मंगलबार बसेको मन्त्रिपरिषद बैठकले राष्ट्रपति पौडेलको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९औं सम्मेलनमा भाग लिन अजरबैजान जाने भ्रमण स्वीकृत गरेको एक मन्त्रीले जानकारी दिएका छन् ।
राष्ट्रपति पौडेल कात्तिक २५ गते त्यसतर्फ प्रस्थान गरेर ३० गते स्वदेश फर्किने कार्यक्रम तय भएको बताइएको छ ।
Related
Recent News
- एनआरएन नेपाली नागरिकताको कार्यान्वयन संविधानतः हुन्छ : पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा
- नेप्से ५.०८ अकंले बढ्यो, ६ अर्ब १९ करोडको कारोबार
- पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार निर्माण कार्य आजबाट सुरु
- वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ
- सन्दीपलाई एक खेलमा प्रतिबन्ध, क्यानले सोध्यो स्पष्टीकरण
- रविसहितलाई धरौटीमा छाड्ने आदेश गर्नुको कारण पेस गर्न उच्च अदालत पोखराको आदेश
- खानेपानी मन्त्री यादवसँग हर्क साम्पाङको भेटवार्ता
- केपी ओली हिटलरभन्दा पनि तानाशाही र पापी देखिएः दलित अभियन्ता सुनार
- कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ बिच सम्झौता
- प्रधानमन्त्री केपी शर्मा ओलीद्धारा ‘सगरमाथा संवाद’ को घोषणा हुदै
प्रतिकृया