• २ असोज २०८३, शुक्रबार
  • ३ः२५ राती

सुनचाँदीको मुल्य घट्यो, तोलाको कति पुग्यो ?

प्रकाशित मिति

२०८१ आश्विन २३ गते, बुधबार १०:५३

असोज २३ , २०८१ काठमाडौँ: बुधबार सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य तोलामा एक हजारले घटेर आज छापावाल सुन तोलाको एक लाख ५९ हजार १०० मा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

National Life

यसअघि मंगलबार छापावाल सुन प्रतितोला एक लाख ६० हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला १९०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया