जसपा नेपालले बनायो ८ सदस्यीय सचिवालय
प्रकाशित मिति
२०८१ आश्विन ८ गते, मंगलवार ०४:५०
असोज ८ , २०८१ काठमाडौँ: उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालले ८ सदस्यीय सचिवालय गठन गरेको छ ।
असोज २, ३ र ४ गते पार्टी केन्द्रीय कार्यकारिणी समिति बैठकले सचिवालय गठन गरेको हो ।

सचिवालयमा पार्टी अध्यक्ष उपेन्द्र यादव, सहअध्यक्ष रकम चेमजोङ, उपाध्यक्ष राजकिशोर यादव, उपाध्यक्ष मृगेन्द्रकुमार सिंह यादव, उपाध्यक्ष शिवलाल थापा मगर, उपाध्यक्ष विद्युत बज्राचार्य, महासचिव लालबाबु राउत, महासचिव रामकुमार शर्मा र सचिव लिलादेवी सिटौला छन् ।

Related
Recent News
- साउनमा नेप्सेमा ५४ करोडभन्दा बढी कित्ता धितोपत्र सूचीकृत
- हिमालयन बैंकको १० प्रतिशत डिबेञ्चरको साँवा तथा ब्याज भुक्तानी हुँदै
- रसुवामा पहिरोले ११ घर तथा गोठमा क्षति, ६५ जना विस्थापित
- गरिमा चौधरी प्रकरणमा सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति
- Under 13 फुट्सल प्रतियोगितामा विनायकको जित
- ब्रोड पिक हिमपहिरोमा ज्यान गुमाएका नेपाली आरोहीका परिवारलाई नेको इन्स्योरेन्सद्वारा बीमा दाबी भुक्तानी
- गरिमा चौधरी घटनामा गृहमन्त्री गुरुङको प्रतिबद्धता : दोषीलाई कानुनी कठघरामा उभ्याउँछौं
- बञ्चरेडाँडामा स्थानीयको अवरोध, १५ दिनभित्र माग पूरा नभए फोहोर रोक्ने चेतावनी
- साउनमा १ अर्ब ८४ करोडको ईभी आयात, सरकारलाई १ अर्ब १४ करोड राजस्व
- नेपाल बैंकको आकर्षक अटो लोन अफर: नाडा अटो शोमा आधार दरमा ०.४९% प्रिमियममै कर्जा
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ




प्रतिकृया