• ७ असोज २०८३, बुधबार
  • ६ः४० बेलुका

रास्वपा सांसदद्वारा हैजा महामारी सम्बन्धी ध्यानाकर्षण प्रस्ताव दर्ता

प्रकाशित मिति

२०८१ श्रावण ३१ गते, बिहीबार १०:४६

साउन ३१, २०८१ काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद डा तोसिमा कार्कीले हैजा महामारी फैलिन सक्ने जोखिमका बारेमा संघीय सरकारका स्वास्थ्य मन्त्रीको ध्यानाकर्षणको लागि सङ्घीय सदनको सचिवालयमा ध्यानाकर्षण प्रस्ताव दर्ता गराएकी छिन् ।

National Life

प्रस्तावक तोसिमा कार्की रहेको सो प्रस्तावमा स्पष्टीकरण माग्नेहरूमा सोभिता गौतम मनिषा र डाक्टर चन्दा कार्की रहेका छिन् ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया