• ८ असोज २०८३, बिहीबार
  • ११ः४१ राती

आज सुनको मूल्य स्थिर, चाँदीको कति ?

प्रकाशित मिति

२०८१ श्रावण ३१ गते, बिहीबार १०:४९

साउन ३१, २०८१ काठमाडौँ: बिहिबार सुनको मूल्य स्थिर रहेको छ । बुधबार ३ सय रुपैयाँले घटेको सुनको मूल्य बिहिबार स्थिर रहेको हो ।

National Life

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ५ सय रुपैयाँमा किनबेच भइरहेको छ । सुन अघिल्लो दिन पनि सोहि मूल्यमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी प्रतितोला ५ रुपैयाँले बढेर १ हजार ७ सय ४० रुपैयाँमा किनबेच भइरहेको छ । अघिल्लो दिन चाँदी १ हजार ७ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया