• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

फुङलिङ नगरपालिकाका इन्जिनियर हुसैनविरुद्ध मुद्धा दायर

प्रकाशित मिति

२०८१ श्रावण ८ गते, मंगलवार ०२:३८

साउन ८, २०८१ काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ताप्लेजुङको, फुङलिङ नगरपालिकाका इन्जिनियर मो.अख्तर हुसैनविरुद्ध मुद्धा दायर गरेको छ ।

अख्तियारले हुसैनले सेवाग्राहीसँग एक लाख घुस लिएको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको जनाएको हो ।

Kamana Sewa

हुसैनले खेल मैदान निर्माण कार्य सम्पन्न पश्चात भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग सो रकम घुस वापत लिएको पुष्टि भएको भन्दै सोहि रकम बराबरको बिगो कायम गर्दै मंगलबार विशेष अदालत, काठमाडौंमा आरोप-पत्र दायर गरिएको जनाएको छ ।

Classic Tech Desktop

प्रतिकृया