• ४ साउन २०८३, सोमबार
  • ७:१९ बेलुका

ठमेलबाट ६ किलो कोकिनसहित मलेसियन नागरिक पक्राउ

प्रकाशित मिति

२०८१ असार ३० गते, आईतवार १०:२९

असार ३०, २०८१ काठमाडौँ: काठमाडौंको ठमेलबाट ६ किलो कोकिनसहित एक मलेसियन नागरिक पक्राउ परेका छन् ।

काठमाडौं प्रहरी परिसरको टोलीले उनलाई पक्राउ गरेको हो ।

Kamana Sewa

प्रहरीले एकैपटक यति धेरै परिणाममा कोकिन समातेको पहिलोपटक हो । लागुऔषध खैरो हिरोइनभन्दा कोकिन दुई गुणा महँगो मानिन्छ ।

Classic Tech Desktop

प्रतिकृया