• ४ साउन २०८३, सोमबार
  • ७:१८ बेलुका

अत्यधिक मदिरा सेवन गरेका गायक राईलाई विमानले फर्कायो

प्रकाशित मिति

२०८१ असार १३ गते, बिहीबार ०१:३५

असार १३, २०८१ काठमाडौँ: गायक राजेशपायल राईलाई मदिरा सेवन गरेको भन्दै उड्न लागेको विमानबाट झारिदिएको छ ।

फ्लाई दुबईको पूर्वनिर्धारित आज दिउँसो १२ बजे उडानबाट दुबई जान लागेका गायक राईले अत्यधिक मदिरा सेवन गरेको पाइएपछि अर्को उडानमा जान भन्दै झारेको विमानस्थल स्रोतले जनाएको छ ।

Kamana Sewa

अब उनी केहि समयपछि अर्को उडानमा त्यसतर्फ जाने बताइएको छ ।

Classic Tech Desktop

गायक राई मदिरा सेवन गरेर होहल्ला गरेको आरोपमा केही समयअघि पक्राउ समेत परेका थिए ।

प्रतिकृया