• ४ साउन २०८३, सोमबार
  • ६:५४ बेलुका

मैले अर्थ र भौतिक मन्त्रीसँग कुरा गरेको छु, मिलेसम्म बजेट करेक्सन हुन्छ : प्रधानमन्त्री

प्रकाशित मिति

२०८१ असार ११ गते, मंगलवार ०१:४६

असार ११, २०८१ काठमाडौँ: प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बजेटमा उठेका विषयहरूलाई पनि समेटेर बजेटलाई अन्तिम रूप दिने प्रयास जारी रहने बताएका छन्।

प्रतिनिधि सभाको बैठकमा सांसदहरूले उठाएको प्रश्नको जवाफ दिँदै अहिले पनि आएको विषयलाई करेक्सन गर्नुपर्ने पक्षमा आफू रहेको बताए।

Kamana Sewa

उनले भने, ‘सम्भव हुनेसम्म सच्याउन मिल्ने ठाउँसम्म सच्याएर जानुपर्छ। यहाँ उठेका विषयलाई मैले गम्भीर रूपमा हेरेको छु सम्भव हुने ठाउँसम्म सन्तुलित बनाउने कोसिस हुन्छ। मैले अर्थमन्त्रीलाई पनि भनेको छु, भौतिक मन्त्रालयको विषयमा कुरा उठेको छ। उहाँसँग पनि हुनसक्ने र सम्भव हुनेसम्म करेक्सन गरौँ भनेको छु। उहाँले पनि सकारात्मक रूपमा लिनुभएको छ।’

Classic Tech Desktop

प्रतिकृया