• ९ असोज २०८३, शुक्रबार
  • ४ः०५ बेलुका

विनियोजन विधेयकमाथि उठेका प्रश्नको जवाफ दिँदै विभागीय मन्त्रीहरू

प्रकाशित मिति

२०८१ असार ११ गते, मंगलवार ०७:३३

असार ११, २०८१ काठमाडौँ: संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ ।

National Life

बैठकमा बैठकमा विनियोजन विधेयकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ विभागीय मन्त्रीहरूले दिने कार्यसूची छ ।

परराष्ट्र मन्त्रालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोग, उपराष्ट्रपतिको कार्यालय र राष्ट्रपतिको कार्यालयको विभिन्न शीर्षकहरुमाथिको छलफलको क्रममा उठेका प्रश्नको सम्बन्धित मन्त्रीले जवाफ दिनेलगायत कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

यस्तो छ सम्भावित कार्यसूची :

प्रतिकृया