• १० असोज २०८३, शनिबार
  • ८ः४५ राती

सुनको मूल्य स्थिर, चाँदीको घट्यो

प्रकाशित मिति

२०८१ असार ११ गते, मंगलवार १०:५७

असार ११, २०८१ काठमाडौँ: स्थानीय बजारमा सुन सोमबारकै मूल्यमा कारोबार भइरहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

National Life

आज तेजाबी सुन प्रतितोला एक लाख ४१ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ ।

त्यस्तै, चाँदीको मूल्य पाँच रुपैयाँ घटेर कारोबार भएको छ । आज चाँदी प्रतितोला एक हजार ८१५ रुपैयाँ कारोबार भइरहेको छ ।

Classic Tech Mobile
Classic Tech Desktop

प्रतिकृया