अन्तराष्ट्रिय योग दिवसको अवसरमा मानव धर्मको योग शिविर
प्रकाशित मिति
२०८१ असार ७ गते, शुक्रबार १२:११
असार ७, २०८१ काठमाडौँ: अन्तराष्ट्रिय योग दिवसको अवसरमा नेपाल मानव धर्म सेवा समितिले योग शिविर सञ्चालन गरेको छ । योग प्रशिक्षण शिविरमा बोल्दै मानव धर्म सेवा समिति केन्द्र प्रमुख महात्मा चमेली वाईजीले हाम्रा ऋषिमुनीले योगलाई विशेष प्राथमिकता दिएको बताउनुहुदै हामीले पनि दैनिक योगको अभ्यास गर्नुपर्ने बताउनुभयो ।
भौतिक तथा अध्यात्मिक जीवन अनुशासित बनाउन योगको आवश्यकता रहेको बताउनु हुदै योगका विभिन्न आसनले मन एकाग्र पार्न पनि विशेष सहयोग पुर्याउने बताउनुभयो । योग प्रशिक्षक पुष्करराज पन्तले प्रशिक्षण दिनुभएको योग प्रशिक्षणमा दुईसयको हाराहारीमा सहभागि रहेका थिए ।

आजैका दिन नेपाल मानव धर्म समितिका देशभरीका करिब १३५ आश्रम तथा विदेशमा रहेका आश्रमहरुमा समेत योग शिविर सञ्चालन भएको छ ।

Related
Recent News
- सुदूरपश्चिमको नेतृत्व पाउँदा खगराज भट्टले भने: खुसीभन्दा जिम्मेवारी र चुनौतीको भारी बढी
- बागमतीका मुख्यमन्त्री बानियाँले भदौ १ गते विश्वासको मत लिँदै
- घरटहरा भत्काएर विस्थापित हिरालालको मृत्यु : छानबिन र क्षतिपूर्तिसहित १२ बुँदे माग
- सुदूरपश्चिमको मुख्यमन्त्रीमा खगराज भट्ट, आजै शपथ
- सुनको मूल्य तोलामा ४ हजार ६ सय रुपैयाँले घट्यो
- किशोर श्रेष्ठलाई थुनामा राखिएको भन्दै सर्वोच्चमा बन्दीप्रत्यक्षीकरण रिट
- हिमालयन बैंकको नाफा १०४१ प्रतिशत उकालो, ब्याज आम्दानी भने घट्यो
- सिटिजन्स बैंकको नाफा ६३ प्रतिशतले बढ्यो, २ अर्ब ९ करोड पुग्यो
- प्राइम बैंकको नाफा २८ प्रतिशतले बढ्यो, ४ अर्ब ११ करोड रुपैयाँ पुग्यो
- पत्रकार किशोर श्रेष्ठलाई अनुसन्धानका लागि तीन दिनको म्याद थप
Crime
- स्मार्ट सेल घोटाला प्रकरणमा पूर्वअध्यक्ष भूपेन्द्र भण्डारी पक्राउ
- उखु किसानको २२ करोडभन्दा बढी बक्यौता नतिरेको आरोपमा अन्नपूर्ण सुगर मिलका दुई सञ्चालक पक्राउ
- विद्यालय व्यवस्थापन समिति निर्वाचन बिथोल्न शिक्षा अधिकृतमाथि मोबिल छर्किने वडा सदस्य पक्राउ
- मनोद्दिपक पदार्थ ट्रामाडोल क्याप्सुल ७२,९०० सहित २ जना पक्राउ
- विराटनगरका कांग्रेस नेता अभिषेक गिरी पक्राउ
Politics
- रास्वपाले सांसदलाई तेस्रोपटक प्रशिक्षण दिँदै
- कांग्रेसको राष्ट्रिय भेलाबारे शशांक र पूर्णबहादुरबीच छलफल
- कांग्रेस संस्थापन इतर समूहको राष्ट्रिय भेला साउन २९ देखि, प्रदेशदेखि स्थानीय तहसम्मका नेताहरूलाई बोलाइयो
- कांग्रेस इतर समूहको राष्ट्रिय भेला तयारी तीव्र, ३२ उपसमिति गठन गरी संयोजक तोकियो
- कांग्रेसद्वारा सरकारका १५ कमजोरी सार्वजनिक, सुशासनमा पूर्ण असफल




प्रतिकृया